Need Help ?
Call: +977- 051522338
  • पर्सा जिल्ला

जिल्ला शिक्षा अधिकारी

बरखु रजक
(जिल्ला शिक्षा अधिकारी)

जिल्ला शिक्षा कार्यालयको अनुरोध

थप हेर्नुहोस

स्वागत छ जिल्ला शिक्षा कार्यालय पर्सामा ।

    नेपालको चौध अंञ्चल मध्ये एक नारायणी अञ्चल अन्तर्गत रहेको यो जिल्लाको नाम पर्सा रहनु पछाडि प्रचलित लोकोक्ति अनुुसार महुवन गा.वि.स. मा अवस्थित श्री पारसनाथ महादेवको मन्दिर रहेको र सोही पारसनाथको नाम बाट यस जिल्लाको नाम पर्सा रहेको भनाई छ ।

    पर्सा जिल्लाको सदरमुकाम वीरगंज नेपालकै द्धारका रुपमा चिनिन्छ । नेपालको ऐतिहासिक अलौ पर्वको मुख्य स्थल यस जिल्लाको अलौ गा.वि.स.अन्तर्गत पर्दछ ।

थप हेर्नुहोस